Skip to content
Gupteshwor Mahadev Cave
  • Home
  • About Us
    • Facilities
    • Major attraction of Cave
    • Opening Time
  • Management Committee
  • Life Member
  • Feedback
  • Contact Us
Site Search

Feedback

Feedback

Please fill the following form so that we can know your opinion and improvements needed.

Our Location

News And Events

  • सुचना ! सुचना !! सुचना !!!
  • सुचना ! ! ! सुचना ! ! ! सुचना ! ! !
  • सुचना ! ! ! सुचना ! ! ! सुचना ! ! !
https://www.youtube.com/watch?v=MG0TbEw7KJM
© 2018 Gupteshwor Mahadev Cave || Powered by XL Soft Tech

सुचना ! सुचना !! सुचना !!!

यस गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, पोखरा—१७, छोरेपाटनको “२६ तथा २७ औं वार्षिक साधारणसभा एवम् १०औं अधिवेशन ” मा प्रथम तथा दोस्रो पटक विधानत गणपुरक संख्या नपुगेको हुँदा निम्न मिति ,समय र स्थानमा पुनः तेस्रो पटक “२६ तथा २७ औं वार्षिक साधारणसभा एवम् १० औं अधिवेशन” गर्ने निर्णय भएकोले प्रमुख संरक्षक, संस्थापक, विषेश संरक्षक, संरक्षक, मानार्थ, आजिवन सदस्यज्यूहरुलाई यसै सूचनाद्वारा अनिवार्य उपस्थितिकालागी हार्दिक आमन्त्रण गर्दछु ।

मितिः– २०७९ साल चैत्र ४ गते शनिवार
समयः– विहान ठिक ११ः०० बजे
स्थान:– गुप्तेश्वर महादेव गुफाको सभाहल

सचिव
श्री गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति
पोखरा लेखनाथ–१७ छोरेपाटन

This will close in 20 seconds