
सुचना ! ! ! सुचना ! ! ! सुचना…
यस गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन यहि मिति २०७५ साल पौष २८ गते शनिबार विहान ठिक ११ः०० बजे संस्थाको प्राङ्गणमा गर्ने निर्णय अनुसार संस्थासँग सम्बन्धित सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक आमन्त्रण गदर्छौ ।